Hindu Boudha

हिन्दू, बौद्ध, मुश्लिम, शिख, क्रिस्चियन
जे जे नी बन्न सक्छु म
हिन्दू, बौद्ध, मुश्लिम, शिख, क्रिस्चियन
जे जे नी बन्न सक्छु म
भन के बन्दा, भन के बन्दा
ए भन के भन्दा तिमीलाई आफ्नो भन्न सक्छु म
भन्न सक्छु म, भन्न सक्छु म
भन के भन्दा तिमीलाई आफ्नो
ए भन्न सक्छु म
भन्न सक्छु म, ए भन्न सक्छु म

हिन्दू, बौद्ध, मुश्लिम, शिख, क्रिस्चियन
जे जे नी बन्न सक्छु म

माया भन्दा माथि केही छैन साथी
तिमीलाई नै यो मन अर्पण गरेँ
माया भन्दा माथि केही छैन साथी
तिमीलाई नै यो मन अर्पण गरेँ

चाहे सुख, चाहे दुःख, चाहे हाँसु, चाहे रोउँ
तर पनि जीवन समर्पण गरेँ, समर्पण गरेँ

हिन्दू, बौद्ध, मुश्लिम, शिख, क्रिस्चियन
जे जे नी बन्न सक्छु म
तिमीलाई पाए पछि
यो जीवनमा साथी खुसी नै खुसीको बास हुन्छ

हो, तिमीलाई पाए पछि
यो जीवनमा साथी खुसी नै खुसीको बास हुन्छ

तिमी हावा, तिमी पानी, तिमी मेरो जिन्दगानी
तिमी बिना जीवन जिउँदो लास हुन्छ, जिउँदो लास हुन्छ

हिन्दू, बौद्ध, मुश्लिम, शिख, क्रिस्चियन
जे जे नी बन्न सक्छु म
भन के बन्दा, भन के बन्दा
ए भन के भन्दा तिमीलाई आफ्नो भन्न सक्छु म
भन्न सक्छु म, भन्न सक्छु म
भन के भन्दा तिमीलाई आफ्नो
ए भन्न सक्छु म
भन्न सक्छु म, ए भन्न सक्छु म

हिन्दू, बौद्ध, मुश्लिम, शिख, क्रिस्चियन
जे जे नी बन्न सक्छु म



Credits
Writer(s): Arjun Pokhrel
Lyrics powered by www.musixmatch.com

Link