Daibale Aakha Collage

(सा-नि-नि-सा, सा-रे-नि-सा, ग-रे-सा-प-सा)

ऋतु जसरी फेरियो किन मलाई माया गर्ने तिम्रो त्यो मन?

तिमी छैनौ, mmm-hmm, तिमी छैनौ, कोही छैन मेरो
कसरी बाँचूँ एक्लो यो जीवन?

मेरो मायामा के थियो र खोट?
मेरो मायामा के थियो र खोट?
छोडेर गयौ तिमी किन, किन, किन दिएर चोटैचोट?

ऋतु जसरी फेरियो किन मलाई माया गर्ने तिम्रो त्यो मन?
तिमी छैनौ, mmm-hmm, तिमी छैनौ, कोही छैन मेरो
कसरी बाँचूँ एक्लो यो जीवन?
कसरी बाँचूँ एक्लो यो जीवन?
कसरी बाँचूँ एक्लो यो जीवन?

Credits
Writer(s): Arjun Pokhrel, Dayaram Pandey
Lyrics powered by www.musixmatch.com

Link