Daibale Aakha

(सा-नि-नि-सा, सा-रे-नि-सा, ग-रे-सा-प-सा)

दैवले आँखा तरे त के भो? तिमीले आँखा नतरे हुन्थ्यो

मर्नै परे, mmm-hmm, मर्नै परे मरिदिन्छु बरु
तिमी त कहिल्यै नमरे हुन्थ्यो

दुःखकष्ट परोस् मेरै शिरमा
दुःखकष्ट परोस् मेरै शिरमा
जिन्दगी कटाउँला बरु, बरु, बरु पीरैपीरमा

दैवले आँखा तरे त के भो? तिमीले आँखा नतरे हुन्थ्यो
मर्नै परे, mmm-hmm, मर्नै परे मरिदिन्छु बरु
तिमी त कहिल्यै नमरे हुन्थ्यो
तिमी त कहिल्यै नमरे हुन्थ्यो
तिमी त कहिल्यै नमरे हुन्थ्यो

यी आँखामा आँसु बरु नसुकोस् कहिल्यै
यी आँखामा आँसु बरु नसुकोस् कहिल्यै
मैले गर्दा तिम्रो त्यो मन, त्यो मन, त्यो मन नदुखोस् कहिल्यै

दैवले आँखा तरे त के भो? तिमीले आँखा नतरे हुन्थ्यो
मर्नै परे, mmm-hmm, मर्नै परे मरिदिन्छु बरु
तिमी त कहिल्यै नमरे हुन्थ्यो
तिमी त कहिल्यै नमरे हुन्थ्यो
तिमी त कहिल्यै नमरे हुन्थ्यो

Credits
Lyrics powered by www.musixmatch.com

Link