Daibale Aakha Fassi

(सा-नि-नि-सा, सा-रे-नि-सा, ग-रे-सा-प-सा)
(सा-नि-नि-सा, सा-रे-नि-सा, ग-रे-सा-प-सा)
जति नै दुःख गरे तापनि आफ्नो हुँदैन विदेशको त्यो ठाउँ
(सा-नि-नि-सा, सा-रे-नि-सा, ग-रे-सा-प-सा)
(सा-नि-नि-सा, सा-रे-नि-सा, ग-रे-सा-प-सा)

जति नै दुःख गरे तापनि आफ्नो हुँदैन विदेशको त्यो ठाउँ
तिम्रै बाटो, mmm-hmm, तिम्रै बाटो हेर्दै छन् सबैले

गाउँघरै सम्झेर, ए परदेशी, फर्की आऊ
गाउँघरै सम्झेर, ए परदेशी, फर्की आऊ

तिम्रो पीडामा दुःखी छन् सबै
तिम्रो पीडामा दुःखी छन् सबै
तिम्रो यादमा कल्पिँदै, कल्पिँदै, कल्पिँदै रुँदै छन् सबै

जति नै दुःख गरे तापनि आफ्नो हुँदैन विदेशको त्यो ठाउँ
तिम्रै बाटो, mmm-hmm, तिम्रै बाटो हेर्दै छन् सबैले

देउराली सम्झेर, ए परदेशी, फर्की आऊ
नेपाली सम्झेर, ए परदेशी, फर्की आऊ
गाउँघरै सम्झेर, ए परदेशी, फर्की आऊ
देउराली सम्झेर, ए परदेशी, फर्की आऊ
नेपाली सम्झेर, ए परदेशी, फर्की आऊ
गाउँघरै सम्झेर, ए परदेशी, फर्की आऊ

नेपाली सम्झेर, ए परदेशी, फर्की आऊ
नेपाली सम्झेर, ए परदेशी, फर्की आऊ
नेपाली सम्झेर, ए परदेशी, फर्की आऊ
नेपाली सम्झेर, ए परदेशी, फर्की आऊ
नेपाली सम्झेर, ए परदेशी, फर्की आऊ
नेपाली सम्झेर, ए परदेशी, फर्की आऊ
नेपाली सम्झेर, ए परदेशी, फर्की आऊ
नेपाली सम्झेर, ए परदेशी, फर्की आऊ
नेपाली सम्झेर, ए परदेशी, फर्की आऊ



Credits
Lyrics powered by www.musixmatch.com

Link