Ajhai

धेरै पछि भेट भो यो सहरमा
चिसो बतास, हावाको यो मौसममा
छैन कोही आजसम्म भेटेको
एक्लै हाँसिरहेँ तिम्रो यादमा

धन्यवाद छ ती मीठा पलहरूको
साथमा हिँड्दै छु एकोहोरो
छैन कोही आजसम्म निम्त्याएको
एक्लै हिँडिँरहेँ तिम्रो यादमा

अझै
अझै
अझै
अझै

दिएका वाचा म तोड्दिन
साँचेको माया म फोड्दिन
मनै त हो यो मेरो
जति गाह्रो भए नि सहन्छु म

अझै
Mm-hm, अझै

Mm-hm



Credits
Writer(s): Sarun Tamrakar
Lyrics powered by www.musixmatch.com

Link