Aakash

आकाश गज्रेको सुन्छु म
कालो बादल निलो आकाश ढाकेको छ
जति बादल लागे सुनौलो दिल आउनेछ

चिसो हावाले भन्छ मलाई, "गाह्रो हुनेछ," तर म सहनेछु
म हुँ नेपाली

अन्धकारमा राख्नुराख्यौ, आदर-सत्कार सबै बिर्स्यौ
कसलाई गरूँ म कदर? को हो मेरो लागि?
पर्नेछ पानी एकदिन, कालो बादल हार्नेछ त्यो दिन
हिजो आकाश रमाउँदै खुल्नेछ

चिसो हावाले भन्छ मलाई, "गाह्रो हुनेछ," तर म सहनेछु
मलाई सहनु छ किनकि म हुँ नेपाली

चिसो हावाले भन्छ मलाई, "गाह्रो हुनेछ," तर म सहनेछु
मलाई सहनु छ किनकि म हुँ नेपाली
हो, म हुँ नेपाली, हे



Credits
Writer(s): Sarun Tamrakar
Lyrics powered by www.musixmatch.com

Link