Sadhai Bhari

मेरो यो मुटुमा राख्नेछु तिमीलाई
सधैँभरि, प्रियसी
सधैँभरि, प्रियसी

मेरो यो जीवनमा हुनेछौ तिमी नै
सधैँभरि, प्रियसी
सधैँभरि, प्रियसी

साथ दिन्छु तिम्रो म दुःखसुखमा
आज, भोलि, सधैँ
जहाँ तिमी जान्छौ, तिम्रै हुनेछु म
सधैँ, सधैँभरि

प्रियसी, सधैँभरि
प्रियसी, सधैँभरि
प्रियसी, सधैँभरि
प्रियसी...



Credits
Writer(s): Sarun Tamrakar
Lyrics powered by www.musixmatch.com

Link