Maile Tekne Bhumi (feat. Adrian Dewan & Reuben Rai)

मैले टेक्ने भुमी आज
तपाईं बिना सुख्खा छ
उजाड छ बिरानो छ
हो हो हा हा

हामीले टेक्ने भुमी आज
तपाईं बिना सुख्खा छ
उजाड छ बिरानो छ
तपाईं बिना सारा
वातावरण बिनाशको
दुर्गान्धले तड्पिएको छ

बचाउनुहोस् येशु
यस भुमी नेपाललाई
बचाउनुहोस् येशु
यहाँको जन नेपालीलाई

बचाउनुहोस् येशु
यस भुमी नेपाललाई
बचाउनुहोस् येशु
यहाँको जन नेपालीलाई

भर्नुहोस् तपाईंको आत्माले
ओ ...तपाईंको आशिषले
बचाउनुहोस् येशु
यो देशलाई नेपाललाई
हामी नेपालीलाई
यो देशलाई नेपाललाई
हामी नेपालीलाई
बचाउनुहोस् येशु

खडेरीले चर्केको भुमी
बादलको आशामा रहेको ढुकढुकी
आकाशमा मात्र टोलाइरहन्छ दृष्टि
यो कस्तो रुखा देखिन्छ नि
यहाँको जिन्दगानी

खडेरीले चर्केको भुमी
बादलको आशामा रहेको ढुकढुकी
आकाशमा मात्र टोलाइरहन्छ दृष्टि
यो कस्तो रुखा देखिन्छ नि
यहाँको जिन्दगानी

बचाउनुहोस् येशु
यस भुमी नेपाललाई
बचाउनुहोस् येशु
यहाँको जन नेपालीलाई

बचाउनुहोस् येशु
यस भुमी नेपाललाई
बचाउनुहोस् येशु
यहाँको जन नेपालीलाई
भर्नुहोस् तपाईंको आत्माले
ओ... तपाईंको आशिषले

बचाउनुहोस् येशु
यो देशलाई नेपाललाई
हामी नेपालीलाई
यो देशलाई नेपाललाई
हामी नेपालीलाई
यो देशलाई नेपाललाई
हामी नेपालीलाई
यो देशलाई नेपाललाई
हामी नेपालीलाई



Credits
Writer(s): Reuben Rai
Lyrics powered by www.musixmatch.com

Link