Jeevan Ko Pani

जीवन को पानी प्रभु
झरी बनि भिजाईदेउ
ए थकित जीवनहरुलाई
बिन्ती प्रभु रिजाई देउ
बिन्ती प्रभु रिजाई देउ

तिम्रो प्रेममा बाधीएर
कोहि छन् संगै
तिम्रो प्रेमलाई नबुझी
कोहि छन् कतै हो... हो...

तिम्रो प्रेममा बाधीएर
कोहि छन् संगै
तिम्रो प्रेमलाई नबुझी
कोहि छन् कतै

बनेर छाल किनारहरुमा
पानी फिजाई देउ
ए थकित जीवनहरुलाई
बिन्ती प्रभु रिजाई देउ
बिन्ती प्रभु रिजाई देउ

जीवन को पानी प्रभु
झरी बनि भिजाईदेउ
ए थकित जीवनहरुलाई
बिन्ती प्रभु रिजाई देउ
बिन्ती प्रभु रिजाई देउ

एउटै आकाश दियौ
एउटै धर्ति पनि
थाकेको बेला सितल
छाहारी बनि हो हो हो

एउटै आकाश दियौ
एउटै धर्ति पनि
थाकेको बेला सितल
छाहारी बनि

अब नबगोस् आशु
सबै रित्याई दियो
ए थकित जीवनहरुलाई
बिन्ती प्रभु रिजाई देउ
बिन्ती प्रभु रिजाई देउ

जीवन को पानी प्रभु
झरी बनि भिजाईदेउ
ए थकित जीवनहरुलाई
बिन्ती प्रभु रिजाई देउ
बिन्ती प्रभु रिजाई देउ
बिन्ती प्रभु रिजाई देउ



Credits
Writer(s): Purna Biswa
Lyrics powered by www.musixmatch.com

Link