Yeshu Tapailai Dhanyabad (feat. Adrian Dewan)

येशू तपाईलाई धन्यवाद
सम्मान र महिमा आदर प्रशंसा
येशू तपाईलाई धन्यवाद
सम्मान र महिमा आदर प्रशंसा

हामी संग हुनुहुन्छ
यसैले हामी सुरक्षित छौ
हामी संग हुनुहुन्छ
यसैले हामी सुरक्षित छौ

हाल्लेलुया होसन्ना
हाल्लेलुया होसन्ना
हाल्लेलुया होसन्ना
हाल्लेलुया होसन्ना

तपाई हाम्रो शरणस्थान
हामी कहिले डराउदैनौ
तपाई हाम्रो शरणस्थान
हामी कहिले डराउदैनौ

चाहे पृथ्वीमा भुकम्प आए पनि
चाहे घोर अन्धकार भए पनि
चाहे पृथ्वीमा भुकम्प आए पनि
चाहे घोर अन्धकार भए पनि

तपाई आउनुहुन्छ बचाउनलाई
तपाई आउनुहुन्छ बचाउनलाई

हाल्लेलुया होसन्ना
हाल्लेलुया होसन्ना
हाल्लेलुया होसन्ना
हाल्लेलुया होसन्ना

तपाई हाम्रो आशा हुनुहुन्छ
हामी कहिले निराश हुदैनौ
तपाई हाम्रो आशा हुनुहुन्छ
हामी कहिले निराश हुदैनौ

तपाई हाम्रो शक्ति हुनुहुन्छ
जब हामी निर्बल हुन्छौ
तपाई हाम्रो शक्ति हुनुहुन्छ
जब हामी निर्बल हुन्छौ

तपाई हाम्रो वर्तमान हो
तपाई हाम्रो भबिष्य होख्

हाल्लेलुया होसन्ना
हाल्लेलुया होसन्ना
हाल्लेलुया होसन्ना
हाल्लेलुया होसन्ना



Credits
Writer(s): Hanok Rasaily
Lyrics powered by www.musixmatch.com

Link