Maile Aafno Sankatma (feat. Karna Das)

मैले आफ्नो संकटमा
मैले आफ्नो संकटमा परमप्रभुमा पुकार गरे
उहलेनै मलाई जवाफ दिनुभो चिहानको गहिराइबाट
तपाईले मेरो बिन्तिलाई ध्यानसित सुन्नुभयो

येशू तपाईले मेरो जीवनलाई
खाल्डो बाट उठाउनुभयो
जब मेरो कम्जोर प्राण गली सकेको थियो
ए परमप्रभु तपाईलाई सम्झे
मेरो प्राथना तपाई कहाँ उठ्यो
मेरो बिन्ती सुन्नुभयो

परमप्रभु म तपाइको आज्ञा अनि सारा बिधि
पुरा गरेर तपाइको बचन पालना गर्ने छु
म धन्यवाद को स्तुति चढाउनेछु
तपाइको निम्ति बलिदान चढाउनेछु
मेरो बिन्ती सुन्नुहोस



Credits
Writer(s): Hanok Rasaily
Lyrics powered by www.musixmatch.com

Link