Tyo Keshma Luku

त्यो केशमा लुकूँ कि म या आँखामा डुबूँ?
त्यो केशमा लुकूँ कि म या आँखामा डुबूँ?
या कल्पेर तिम्रो यादमा आफैलाई भुलूँ?
या कल्पेर तिम्रो यादमा आफैलाई भुलूँ?
त्यो केशमा लुकूँ कि म या आँखामा डुबूँ?

सन्ध्याको मातमा भुलेर एकान्तलाई पाउँदा
सन्ध्याको मातमा भुलेर एकान्तलाई पाउँदा
आफैलाई भुलिदिन्छु
आफैलाई भुलिदिन्छु तिम्रो सम्झना आउँदा

त्यो साँझमा रमाऊँ कि चाहनामा बिलाऊँ?
त्यो केशमा लुकूँ कि म या आँखामा डुबूँ?
या कल्पेर तिम्रो यादमा आफैलाई भुलूँ?
या कल्पेर तिम्रो यादमा आफैलाई भुलूँ?
त्यो केशमा लुकूँ कि म या आँखामा डुबूँ?

सहरको माझमा बसेर तिमीलाई खोज्दा
सहरको माझमा बसेर तिमीलाई खोज्दा
सबैलाई भुलिदिन्छु
सबैलाई भुलिदिन्छु तिम्रो साथ पाउँदा

त्यो हुलमा रमाऊँ कि या तिमीमै हराऊँ?
त्यो केशमा लुकूँ कि म या आँखामा डुबूँ?
या कल्पेर तिम्रो यादमा आफैलाई भुलूँ?
या कल्पेर तिम्रो यादमा आफैलाई भुलूँ?
त्यो केशमा लुकूँ कि म या आँखामा डुबूँ?



Credits
Writer(s): Ram Thapa
Lyrics powered by www.musixmatch.com

Link