Samjhana Le Satauda

सम्झनाले सताउँदा लाग्छ यस्तो नशा
बतासले उडाउँदा बढ्छ धेरै व्यथा
भन्न नै गाह्रो भयो तिमी नहुँदा
तिमी नहुँदा

किन बिरानो मनको शहर?
दुख्छ मेरै मन, दुख्छ रहर
किन बिरानो मनको शहर?
दुख्छ मेरै मन, दुख्छ रहर
त्यसैले हाँसो उडायो
यो मनलाई पासो लगायो

भन्न नै गाह्रो भयो तिमी नहुँदा
तिमी नहुँदा, तिमी नहुँदा

किन अमृत बनेको जहर?
यत्ति सानो मन, ठूलो शहर
किन अमृत बनेको जहर?
यत्ति सानो मन, ठूलो शहर
कसले हो तीर चलायो?
मुटुमा हलचल मच्चायो

भन्न नै गाह्रो भयो तिमी नहुँदा
तिमी नहुँदा, तिमी नहुँदा
तिमी नहुँदा



Credits
Lyrics powered by www.musixmatch.com

Link