Harraat Kahile

हर रात कहिले रोएर आँखा धमिलो नपारे
हर आश तिम्रो बिलाई जाला ओझेल नपारे
ओझेल नपारे
हर रात कहिले रोएर आँखा धमिलो नपारे
हर आश तिम्रो बिलाई जाला ओझेल नपारे
ओझेल नपारे

वसन्तसँगै बहार पनि झमझम झुम्न नपाई
वसन्तसँगै बहार पनि झमझम झुम्न नपाई
फक्रेका फूल ओइलिदै झरे मज्जा चुम्न नपाई
रत्तिभर व्यर्थै नशाको गति नचल्ने नपारे
हर आश तिम्रो बिलाई जाला ओझेल नपारे
ओझेल नपारे

सायद कसैले तिम्रो दिल चोरी लैजाला
सायद कसैले तिम्रो दिल चोरी लैजाला
मनको इच्छा साउनको भेल बगाई लैजाला
मौलाई जाने प्रीतिको बस्ती उजाड नपारे
हर आश तिम्रो बिलाई जाला ओझेल नपारे
ओझेल नपारे

हर रात कहिले रोएर आँखा धमिलो नपारे
हर आश तिम्रो बिलाई जाला ओझेल नपारे
ओझेल नपारे
ओझेल नपारे
ओझेल नपारे



Credits
Lyrics powered by www.musixmatch.com

Link