Geet Mera Haray

गीत मेरा हराए, आफू पनि बिलाएँ
गीत मेरा हराए, आफू पनि बिलाएँ
मुटु थियो गीतैमा त्यही पनि सेलाएँ
मुटु थियो गीतैमा त्यही पनि सेलाएँ

सुख हाँस्थ्यो गीतमा, दुःख रुन्थ्यो गीतमा
सुख हाँस्थ्यो गीतमा, दुःख रुन्थ्यो गीतमा
सुख हाँस्थ्यो गीतमा, दुःख रुन्थ्यो गीतमा
रात पनि खस्दथ्यो गीतसँगै शीतमा
रात पनि खस्दथ्यो गीतसँगै शीतमा

सपना मीठा बगाएँ, आशा सबै जलाएँ
सपना मीठा बगाएँ, आशा सबै जलाएँ
मुटु थियो गीतैमा त्यही पनि सेलाएँ
मुटु थियो गीतैमा त्यही पनि सेलाएँ

गीत मेरो जून थियो, गीतै मेरो घाम थियो
गीत मेरो जून थियो, गीतै मेरो घाम थियो
गीतै मेरो जून थियो, गीतै मेरो घाम थियो
माया गाँस्ने सुनौलो जिन्दगीको याम थियो
माया गाँस्ने सुनौलो जिन्दगीको याम थियो

आफैभित्र भित्र पीरको भेल गहिरो खेलाएँ
आफैभित्र भित्र पीरको भेल गहिरो खेलाएँ
मुटु थियो गीतैमा त्यही पनि सेलाएँ
मुटु थियो गीतैमा त्यही पनि सेलाएँ



Credits
Lyrics powered by www.musixmatch.com

Link