Jun Jasto Muhar

ओ, हो, हो, हो, हो, हो
ला, ला, ला, ओ, हो, हो

जूनजस्तो मुहार (हा), घुम्टो थोरै उघार (हा)
सुहाउँछ कालो कोठीले
हो, हो, हो, आइया-या, आ-का-का
हो, हो, हो, आइया-या, आ-का-का

किन यस्तो हतार? (हा) भर्खर पुगेँ १८ (हा)
आँखा लाउँछन् कोटी-कोटीले
ओ, हो, हो, आइया-या, आ-का-का
ओ, हो, हो, आइया-या, आ-का-का

हिउँजस्तै गोरीको जोबन यो
नसोच ओइलेर जान्छ यो
छुँदा पनि दागै लाग्ने
ए, छुँदा पनि दागै लाग्ने तिम्रो जोबन
हो, हो, हो-हो
मन पराएँ तिमीलाई, हुन्न नभन
हो, मन पराएँ तिमीलाई, हुन्न नभन

ओ, हो, हो, आइया-या, आ-का-का
ओ, हो, हो, आइया-या, आ-का-का
हो, हो, हो, आइया-या, आ-का-का
हो, हो, हो, आइया-या, आ-का-का

के जानूँ के भर जीवनको?
आज नै देऊ माया जनमभरिको
मीठो बोली बोलीबोली
मीठो बोली बोलीबोली लुट्यो यो मन
ओ, ओ, ओ
तिम्रै भयो, तिम्रै हो नि, लैजाऊ जोबन
हो, तिम्रै भयो, तिम्रै हो नि, लैजाऊ जोबन

हो, हो, हो, आइया-या, आ-का-का
ओ, हो, हो, आइया-या, आ-का-का

जूनजस्तो मुहार (हा), घुम्टो थोरै उघार (हा)
सुहाउँछ कालो कोठीले
हो, हो, हो, आइया-या, आ-का-का
हो, हो, हो, आइया-या, आ-का-का

किन यस्तो हतार? (हा) भर्खर पुगेँ १८ (हा)
आँखा लाउँछन् कोटी-कोटीले
ओ, हो, हो, आइया-या, आ-का-का
ओ, हो, हो, आइया-या, आ-का-का

हो, हो, हो, आइया-या, आ-का-का
हो, हो, हो, आइया-या, आ-का-का, हा



Credits
Writer(s): Tara Prakash Limbu
Lyrics powered by www.musixmatch.com

Link