Barsatma

बर्सातमा उनी रुझ्दा झरी बनुँ लाग्यो
बर्सातमा उनी रुझ्दा झरी बनुँ लाग्यो
केशबाट तप्प चुहिने पानी बनुँ लाग्यो
मलाई पानी बनुँ लाग्यो
केशबाट तप्प चुहिने पानी बनुँ लाग्यो
मलाई पानी बनुँ लाग्यो

नौनी जस्तो शरीर उनको सबैतिर रुझ्यो
नौनी जस्तो शरीर उनको सबैतिर रुझ्यो
कलकलाउँदो बैेँस रुझ्दा काउकुती नै चल्यो
रुझेका ति कोमल अंग हेरिरहुँ लाग्यो
रुझेका ति कोमल अंग हेरिरहुँ लाग्यो
केशबाट तप्प चुहिने पानी बनुँ लाग्यो
मलाई पानी बनुँ लाग्यो
केशबाट तप्प चुहिने पानी बनुँ लाग्यो
मलाई पानी बनुँ लाग्यो

कति धेरै भाग्यमानी त्यो बर्सिने पानी
कति धेरै भाग्यमानी त्यो बर्सिने पानी
छिल्लिएर गिज्याउँदै गर्छ मनोमानी
बर्सातको चाला देख्दा लौ न डाहा लाग्यो
बर्सातको चाला देख्दा लौ न डाहा लाग्यो
केशबाट तप्प चुहिने पानी बनुँ लाग्यो
मलाई पानी बनुँ लाग्यो
केशबाट तप्प चुहिने पानी बनुँ लाग्यो
मलाई पानी बनुँ लाग्यो

बर्सातमा उनी रुझ्दा झरी बनुँ लाग्यो
बर्सातमा उनी रुझ्दा झरी बनुँ लाग्यो
केशबाट तप्प चुहिने पानी बनुँ लाग्यो
मलाई पानी बनुँ लाग्यो
केशबाट तप्प चुहिने पानी बनुँ लाग्यो
मलाई पानी बनुँ लाग्यो
केशबाट तप्प चुहिने पानी बनुँ लाग्यो
मलाई पानी बनुँ लाग्यो



Credits
Writer(s): Shree Purush Dhakal, Tika Bhandari
Lyrics powered by www.musixmatch.com

Link