Mann Lai

मनलाई मनैले चोरी लग्यो कहाँ कहाँ
खाली खाली छ मन मेरो छामु जहाँ जहाँ
मनलाई मनैले चोरी लग्यो नि कहाँ कहाँ
खाली खाली छ मन मेरो छामु जहाँ जहाँ
मनलाई मनैले चोरी

शून्यले सताउँछ मलाई, यादले जगाउँछ मलाई
शून्यले सताउँछ मलाई, यादले जगाउँछ मलाई
कसरी सहूँ भन न आशले जलाउँछ मलाई
देख्दिनँ छायाँ पनि कतै तिमीलाई म खोजुँ कहाँ
देख्दिनँ छायाँ पनि कतै तिमीलाई म खोजुँ कहाँ
मनलाई मनैले चोरी

मायाले छोपेर नि दिन, मातले चढेछ नि रात
मायाले छोपेर नि दिन, मातले चढेछ नि रात
छुन मन लाग्यो नि मलाई प्रियसी त्यो तिम्रो हात
लठ्याई लान खोज्छ त्यसै एक्लै म बसुँ जहाँ
लठ्याई लान खोज्छ त्यसै एक्लै म बसुँ जहाँ

मनलाई मनैले चोरी लग्यो कहाँ कहाँ
खाली खाली छ मन मेरो छामु जहाँ जहाँ
मनलाई मनैले चोरी



Credits
Lyrics powered by www.musixmatch.com

Link