Chipline Batoma Najau

ला-ला-ला-ला-ला-ला-ला
ला-ला-ला-ला-ला-ला

चिप्लिने बाटोमा नजाऊ है, मायालु, नदीमा खसौला
चिप्लिने बाटोमा नजाऊ है, मायालु, नदीमा खसौला
नदीमा खसौला, ए, भनेर नदीमा खसौला
नदीमा खसौला, ए, भनेर नदीमा खसौला

ओ-हो-हो-हो, ओ-हो-हो-हो
आ-हा, आ-हा

लै-लै, लै-लै
लै-लै, लै-लै

जानु त पर्छ भिर-भिरको बाटो बाबियो समाउँदै
गरुङ्गो भारी बोकेर मुटु लगलग कमाउँदै
कलिलो दिलमा पिरतीको बोझ के थाम्न सकौला

ए, चिप्लिने बाटोमा नजाऊ है, मायालु, नदीमा खसौला
नदीमा खसौला, ए, भनेर नदीमा खसौला
नदीमा खसौला, ए, भनेर नदीमा खसौला



तिमी त अघिअघि नै लाग फुटाल्दै पहाड यो
म पछिपछि फूल रोप्दै आउँला बैँसालुको बहारको
अनि म पिपल, तिमी चाहिँ बर भएर बसौँला

ए, चिप्लिने बाटोमा नजाऊ है, मायालु, नदीमा खसौला
चिप्लिने बाटोमा नजाऊ है, मायालु, नदीमा खसौला (आ-है)
नदीमा खसौला, ए, भनेर नदीमा खसौला
नदीमा खसौला, ए, भनेर नदीमा खसौला

नदीमा खसौला, ए, भनेर नदीमा खसौला



Credits
Writer(s): Dharmaraj Thapa
Lyrics powered by www.musixmatch.com

Link