Bhatkiyeko Jeevan Ma

हजारौँ मायाले
कहीँ आसन देला
भत्केको जीवनमा
हजारौँ मायाले
कहीँ आसन देला
भत्केको जीवनमा
Um-hm-hm, आ-हा-हा

चाहनाभित्र सम्झना नभए
नदेऊ मलाई पीडाको आँसु
यहाँ धेरै आँसु पग्लेर जान्छ
Um-hm-hm, आ-हा-हा

सहारा खोजिछु म आफैभित्र
नदेखिने माया सँगालेर राखी
यहाँ धेरै माया हराएर जान्छ
Um-hm-hm, आ-हा-हा

हजारौँ मायाले
कहीँ आसन देला
भत्केको जीवनमा
हजारौँ मायाले
कहीँ आसन देला
भत्केको जीवनमा



Credits
Writer(s): Bal Gopal Banepali
Lyrics powered by www.musixmatch.com

Link