Mero Ramailo

मेरो रमाइलो सानो गाउँ
मेरो रमाइलो सानो गाउँ

मेरो रमाइलो सानो गाउँ
मेरो रमाइलो सानो गाउँ
मेरो रमाइलो सानो गाउँ
मेरो रमाइलो सानो गाउँ

माछापुच्छ्रे फेदीले जन्माएको उहिले रे
दुई डाँडाको मुखैले झ्याम्म रुख-रुखैले
माछापुच्छ्रे फेदीले जन्माएको उहिले रे
दुई डाँडाको मुखैले झ्याम्म रुख-रुखैले

सिङ्गारेको खोरिया, बास बस्ने भरिया
चौतारी छन् ठामैठाउँ

मेरो रमाइलो सानो गाउँ
मेरो रमाइलो सानो गाउँ

दुई पाखे धन्सार, सानै छ त्यो संसार
मूलबाटो हिँड्नेको चल्छ ठूलो लस्कर
कलेजाको टुक्रा, माया लाग्छ बबुरा
गाउँ मेरो टाढा छ, सम्झना पो गाढा छ

पैतालीमा काँडा छ, नागबेली डाँडा छ
कसो गरी त्यहाँ जाउँ?

मेरो रमाइलो सानो गाउँ
मेरो रमाइलो सानो गाउँ

घाम डुब्नै लागे हुन्, चरी गुँडमा बसे हुन्
अन्नपूर्ण बनाई सुन झुल्के होलान् खुर्पे जून
घाम डुब्नै लागे हुन्, चरी गुँडमा बसे हुन्
अन्नपूर्ण बनाई सुन झुल्के होलान् खुर्पे जून

सम्झनाले बोलाउँछ, चित्त मेरो टोलाउँछ
उडी जाउँ कि गुडी जाउँ?

मेरो रमाइलो सानो गाउँ
मेरो रमाइलो सानो गाउँ
मेरो रमाइलो सानो गाउँ
मेरो रमाइलो सानो गाउँ

Hm-hm-hm-hm, hm-hm-hm
ला-ला-ला-ला-ला, ला-ला-ला
ला-ला-ला-ला-ला, ला-ला-ला
Hm-hm-hm-hm, hm-hm-hm



Credits
Writer(s): Dharmaraj Thapa
Lyrics powered by www.musixmatch.com

Link