Prem Nai Jagko Aadhar

प्रेम नै जगको आधार
प्रेम नै जगको आधार
प्रेम पुजारी, राधा रानी
प्रेम पुजारी, राधा रानी
प्रेमकै तृष्णा अवतार
प्रेम नै जगको आधार

प्रेम नै है हो सद्व्यवहार, आ, आ
प्रेम नै है हो सद्व्यवहार
प्रेम नै शक्ति, प्रेम नै भक्ति

प्रेम नै हो जिउनु सार
प्रेम नै जगको आधार

मुक्ति-मुक्तिको भजन सुनाई, आ, आ
मुक्ति-मुक्तिको भजन सुनाई
झन् झन् माग्दछ मनको तार
झन् झन् माग्दछ मनको तार
महिमा प्रेमको अपरम्पार

प्रेम नै जगको आधार
प्रेम नै जगको आधार
प्रेम पुजारी, राधा रानी
प्रेम पुजारी, राधा रानी
प्रेमकै तृष्णा अवतार
प्रेम नै जगको आधार



Credits
Writer(s): Dharmaraj Thapa
Lyrics powered by www.musixmatch.com

Link