Na Ta Kunai
न त कुनै तृप्ति मिल्यो न त प्यास बाँकी रह्यो
केवल सुस्केराको लागि मात्र सास बाँकी रह्यो
आफन्तले छोडी गए, मायालुले मार्न लागे
पराईले बचाउला कि भन्ने आस बाँकी रह्यो
न त कुनै तृप्ति मिल्यो...
फूलहरू फुलिरहेछन् कोपिलाको लास बोकी
कोइलीहरू गाइरहेछन् वासन्ती बतास रोकी
फूलहरू फुलिरहेछन् कोपिलाको लास बोकी
कोइलीहरू गाइरहेछन् वासन्ती बतास रोकी
जिन्दगीमा यस्तै एउटा मधुमास बाँकी रह्यो
केवल सुस्केराको लागि मात्र सास बाँकी रह्यो
आफन्तले छोडी गए, मायालुले मार्न लागे
पराईले बचाउला कि भन्ने आस बाँकी रह्यो
न त कुनै तृप्ति मिल्यो...
लाग्छ क्षितिजले छेक्दा बाटो मोड्नुपरेको छ
आकाशको थिचाइले खुम्ची हिँड्नुपरेको छ
लाग्छ क्षितिजले छेक्दा बाटो मोड्नुपरेको छ
आकाशको थिचाइले खुम्ची हिँड्नुपरेको छ
जे होस् अब यात्राभरि एउटै बास बाँकी रह्यो
केवल सुस्केराको लागि मात्र सास बाँकी रह्यो
आफन्तले छोडी गए, मायालुले मार्न लागे
पराईले बचाउला कि भन्ने आस बाँकी रह्यो
न त कुनै तृप्ति मिल्यो...
केवल सुस्केराको लागि मात्र सास बाँकी रह्यो
आफन्तले छोडी गए, मायालुले मार्न लागे
पराईले बचाउला कि भन्ने आस बाँकी रह्यो
न त कुनै तृप्ति मिल्यो...
फूलहरू फुलिरहेछन् कोपिलाको लास बोकी
कोइलीहरू गाइरहेछन् वासन्ती बतास रोकी
फूलहरू फुलिरहेछन् कोपिलाको लास बोकी
कोइलीहरू गाइरहेछन् वासन्ती बतास रोकी
जिन्दगीमा यस्तै एउटा मधुमास बाँकी रह्यो
केवल सुस्केराको लागि मात्र सास बाँकी रह्यो
आफन्तले छोडी गए, मायालुले मार्न लागे
पराईले बचाउला कि भन्ने आस बाँकी रह्यो
न त कुनै तृप्ति मिल्यो...
लाग्छ क्षितिजले छेक्दा बाटो मोड्नुपरेको छ
आकाशको थिचाइले खुम्ची हिँड्नुपरेको छ
लाग्छ क्षितिजले छेक्दा बाटो मोड्नुपरेको छ
आकाशको थिचाइले खुम्ची हिँड्नुपरेको छ
जे होस् अब यात्राभरि एउटै बास बाँकी रह्यो
केवल सुस्केराको लागि मात्र सास बाँकी रह्यो
आफन्तले छोडी गए, मायालुले मार्न लागे
पराईले बचाउला कि भन्ने आस बाँकी रह्यो
न त कुनै तृप्ति मिल्यो...
Credits
Writer(s): Ramman Trishit
Lyrics powered by www.musixmatch.com
Link
Other Album Tracks
Altri album
- Tumne Kholi Hai Kismat Sabki
- Tere Bina Jag Suna Mere Sai - Single
- Sri Shyam Ki 31 Vandana
- Bhakt Kare Jaikar Balaji - Single
- Goura Dhoond Rahi Kisi Ne Mera Bhola Dekha
- Mere Bhole Ke Darbar Me Sab Logo Ka Khata
- Om Jai Shiv Omkara
- Ram Dhun
- Vrindavan Me Hukum Chale Shri Radha Rani Ka
- Phoolon Me Saj Rahe Hai Shree Vrindavan Bihari
© 2024 All rights reserved. Rockol.com S.r.l. Website image policy
Rockol
- Rockol only uses images and photos made available for promotional purposes (“for press use”) by record companies, artist managements and p.r. agencies.
- Said images are used to exert a right to report and a finality of the criticism, in a degraded mode compliant to copyright laws, and exclusively inclosed in our own informative content.
- Only non-exclusive images addressed to newspaper use and, in general, copyright-free are accepted.
- Live photos are published when licensed by photographers whose copyright is quoted.
- Rockol is available to pay the right holder a fair fee should a published image’s author be unknown at the time of publishing.
Feedback
Please immediately report the presence of images possibly not compliant with the above cases so as to quickly verify an improper use: where confirmed, we would immediately proceed to their removal.