Sukhama Hasna

सुखमा हाँस्न सकिन, दुःखमा रुन सकिन
जसले मलाई मन दियो, उनकै हुन सकिन
सुखमा हाँस्न सकिन, दुःखमा रुन सकिन
जसले मलाई मन दियो, उनकै हुन सकिन

मन त्यसै मार्यो, पाइला जब सर्यो
मन त्यसै मार्यो, पाइला जब सर्यो
वसन्तकै सुरु-सुरु कोपिला झर्यो, कोपिला झर्यो

सुखमा हाँस्न सकिन, दुःखमा रुन सकिन
जसले मलाई मन दियो, उनकै हुन सकिन

जूनले पोल्यो, नीद जब खुल्यो
जूनले पोल्यो, नीद जब खुल्यो
सोचेका महलहरू हिउँ झैँ गल्यो, हिउँ झैँ गल्यो

सुखमा हाँस्न सकिन, दुःखमा रुन सकिन
जसले मलाई मन दियो, उनकै हुन सकिन
सुखमा हाँस्न सकिन, दुःखमा रुन सकिन
जसले मलाई मन दियो, उनकै हुन सकिन



Credits
Lyrics powered by www.musixmatch.com

Link