Timro Jhaljhalko

तिम्रो झझल्को जब-जब जूनमा लुकेर आउँछ
तिम्रो झझल्को जब-जब जूनमा लुकेर आउँछ
निको भइसकेको घाउ फेरि दुखेर आउँछ
तिम्रो झझल्को जब-जब जूनमा लुकेर आउँछ...

जब रातको सँगसँगै एक्लो हुँदै म जान्छु
जब रातको सँगसँगै एक्लो हुँदै म जान्छु
चिसो-चिसो बतासमा आगो छुँदै म जान्छु

तिम्रो झझल्को जब-जब जूनमा लुकेर आउँछ
निको भइसकेको घाउ फेरि दुखेर आउँछ
तिम्रो झझल्को जब-जब जूनमा लुकेर आउँछ...

लाग्छ यो मौनता नै चिच्याइरहेको जस्तो
लाग्छ यो मौनता नै चिच्याइरहेको जस्तो
शून्यले हाम्रो गल्ती सच्याइरहेको जस्तो

तिम्रो झझल्को जब-जब जूनमा लुकेर आउँछ
निको भइसकेको घाउ फेरि दुखेर आउँछ
तिम्रो झझल्को जब-जब जूनमा लुकेर आउँछ...



Credits
Writer(s): Ramman Trishit
Lyrics powered by www.musixmatch.com

Link