Chhaina Joon Kina

छैन जून किन जून जस्तो?

छैन फूल किन फूल जस्तो?

छैन जून किन जून जस्तो?
छैन फूल किन फूल जस्तो?

बिरानो लाग्छ मेरो यो संसार
तिमी नै थियौ मेरो आधार
याद मात्रै छ हरपल मनभरि
लाग्छ तिमी नै हौ मेरो वरिपरि, मेरो वरिपरि

छैन जून किन जून जस्तो?
छैन फूल किन फूल जस्तो?

खुशी थियो, धेरै हाँसो थियो
निभिदियो बल्दो त्यो दियो

अधूरो लाग्छ यो घरआँगन
तिमी नै थियौ मेरो साँझबिहान
याद मात्रै छ हरपल मनभरि
लाग्छ तिमी नै छौ मेरो वरिपरि, मेरो वरिपरि

छैन जून किन जून जस्तो?
छैन फूल किन फूल जस्तो?

बिरानो लाग्छ मेरो यो संसार
तिमी नै थियौ मेरो आधार
याद मात्रै छ हरपल मनभरि
लाग्छ तिमी नै छौ मेरो वरिपरि, मेरो वरिपरि

छैन जून किन जून जस्तो?
छैन फूल किन फूल जस्तो?



Credits
Writer(s): Bijay Siwakoti
Lyrics powered by www.musixmatch.com

Link