Mayako Teko

Uh, uh
Yeah
Uh, uh
Hit it

मायाको टेको भाँचियो
आँसु र डाहाले मनै आत्तियो

छटपटियो मन, गाह्रो भो सहन, रुन्छु म आज
चितामाथि राखी जलाइदेऊ है, साथी, जल्छु म आज

निष्ठुरी मायालुको आसै टुट्यो
सपना बुन्दाबुन्दै जीवन रित्तियो

मायाको टेको भाँचियो
आँसु र डाहाले मनै आत्तियो

Uh, uh
Hit it
Uh, uh
Uh

बिछोडियो मिलन, धमिलियो जीवन, बाँच्न सकिन
चिरा पर्यो छाती, जलन भयो, साथी, हाँस्न सकिन

निष्ठुरी मायालुको आसै टुट्यो
सपना बुन्दाबुन्दै जीवन रित्तियो

मायाको टेको भाँचियो
आँसु र डाहाले मनै आत्तियो

Uh
Hit it

मायाको टेको भाँचियो (uh, uh)
आँसु र डाहाले मनै आत्तियो
(Hit it) मायाको टेको भाँचियो
आँसु र डाहाले मनै आत्तियो
मायाको टेको भाँचियो (uh, uh)
आँसु र डाहाले मनै आत्तियो
(Hit it) मायाको टेको भाँचियो
आँसु र डाहाले मनै आत्तियो (uh, uh)



Credits
Writer(s): Rajanraj Shiwakoti
Lyrics powered by www.musixmatch.com

Link