Maan Ma Rakhera

सागरभन्दा गहिरो तिम्रो आँखा
नजरले नै चोरी लान्छ साँस
गाजल लगाई नहेर मायालु त्यसरी

मनै चोरी लग्ने तिम्रो भाका
संसारकै तिमी अभिलाषा
पछि होलान् चोर्न तिम्रो मन ती बदमास

रोकन पल
छोटो जीवन
समेटी राख्न देउ
मलाई तिमी

मनमा राखेर
सजाइ ति पल
आराधना म गर्छु
तिमी मुस्कुराको सम्झेर

मनमा राखेर
पिरती भाकेर
कोरिदेउ चित्र त्यो मनमा
मलाई नै बाँधेर

मनमा राखेर
पिरती भाकेर
कोरेछु चित्र यो मनमा
तिमीलाई साँचेर

ए सानी सुन न मनको कुरा बुझन

ए सानी सुन न मनको कुरा बुझन
ए सानी
ए सानी
ए सानी



Credits
Writer(s): Aabhiskar Kc
Lyrics powered by www.musixmatch.com

Link