Paye Khusi

तिम्रो नजर नफेर्नु है मलाई
मुटुमा फुलेको फूल टिपेर दिन्छु तिमीलाई
हाम्रो माया सधैँभरिलाई
भनेर छ अन्तर्ज्ञान गर्छन् बयान सबै नै ।

तिम्रो लजालु बानी
अनि हड्किला भाका
तिम्रो मनको कुरा मलाई थाहा छ।
मलाई तिमी भए पुग्छ
तिमीलाई म भए ढुक्क
पाउँछु खुसी तिमीमै।

पाए खुसी तिमीमै
हराए यो जुनी तिमीसँगै
छोड्दिन कहिले तिमीलाई
तिमी नभए म के नै?

ल सुन मलाई तिम्रो के के कुरा मनपर्छ भनेर
तिम्रो बोली, तिम्रो मुस्कान, तिम्रो आँखाका सपना
तिम्रो माया, तिम्रो छायामा पाउने त्यो शीतलता
तिम्रो हेराई, तिम्रो आँखामा गाजल लगाउने तरिका
तिम्रो रातो बिन्दी, रातो सारीमा भाको तस्बिर

भन्नु त धेरै छ तिमीलाई माया गर्छु म
भन्नु त धेरै छ तिमीलाई माया गर्छु म।

पाए खुसी तिमीमै
हराए यो जुनी तिमीसँगै
छोड्दिन कहिले तिमीलाई
तिमी नभए म के नै?



Credits
Writer(s): Aabhiskar Kc
Lyrics powered by www.musixmatch.com

Link