Kina Ki Ma

तिम्रो मेरो कुरा नहुने न यो पुरा
छैन दिन न यो रात
जब तिम्रो साथ
भुलिदिए वास्तविकता

तिम्रो मेरो कुरा कहिले नहोस् पुरा
थामिदिए यी क्षण रोकिदिन्थे गगन
सङ्गाल्न तिम्रो यो चित्र

आँखामा डुल्न सक्दिन
मुटुमा पुग्न सक्दिन
भुलिरहे आफ्नो संसारमै
बुनिरहे आफ्नो सपना है।
भुल्न म तिमीलाई सक्दिन
छाड्न तिमीलाई कहिले आट्दिन
कहिले तिमीलाई ढाट्दिन
किनकि म
किनकि म ।

सोची बस्थे मेरा सपना
भुली हिँड्थे मेरा वेदना
पुग्थे जहाँजहाँ तिमी त्यहाँ
तिमी कहाँ तिमी जहाँ
तिम्रो हरेक मोडमा

राखिन आफूले आफ्नो ठाउँमा
भागी हिँड्ने गर्थे तिम्रो साँसमा
राखे सारा खुसी तिम्रो हातमा।
तिमी कहाँ
तिमीमा तिम्रो हरेक पाइलामा

आँखामा डुल्न सक्दिन
मुटुमा पुग्न सक्दिन
भुलिरहे आफ्नो संसारमै
बुनिरहे आफ्नो सपना है।
भुल्न म तिमीलाई सक्दिन
छाड्न तिमीलाई कहिले आट्दिन
कहिले तिमीलाई ढाट्दिन
किनकि म
किनकि म ।

मायामा छु
मायामा छु



Credits
Writer(s): Aabhiskar Kc
Lyrics powered by www.musixmatch.com

Link