Ma Ladeko Matra

म लडेको मात्रै हु
म थाकेको मात्रै हु
म लडेको मात्रै हु, मरेको छैन
म थाकेको मात्रै हु, हरेको छैन
मेरो मैनतालाई कम्जोरी नमान
मेरो मैनतालाई कम्जोरी नमान
सहन्सिल्तालाई अन्यथा नथाना
म लडेको मात्रै हु, मरेको छैन

शान्त छु त्यसमा तिमी बुद्धलाई देख
शान्त छु त्यसमा तिमी बुद्धलाई देख
तर फेरी तिमी मेरो टाउकोमा नटेक
भैरव बन्नु पर्ने गरि मलाई न उस्काउ
भैरव बन्नु पर्ने गरि मलाई न उस्काउ
बरु आफू भित्रको चेतनालाई उठाउँ, चेतनालाई उठाउँ
म, म

झुटो आशा फिजाएर नहाल है बल्छि
झुटो आशा फिजाएर नहाल है बल्छि
घरी-घरी मेरो छतिमा यसतरी कुल्ची
कुन खेल हो जुना तिमी यहाँ रच्न खोज्दै छौ
हारेको छैन कोही तिमी जित सोच्दै छौ
हारेको छैन कोही तिमी जित सोच्दै छौ
तिमी जित सोच्दै छौ
म, म



Credits
Lyrics powered by www.musixmatch.com

Link