Dharilo Raichha Maya

धारिलो रहेछ माया
धारिलो रहेछ माया
पल-पल मै रेट्ने तरवारको कमै रहेन
तरवारको कमै रहेन
सपनी रैछ माया टुटेरै सकिने
घर-बारको नामै रहेन, घर-बारको नामै रहेन
धारिलो रहेछ, माया
पल-पल मै रेट्ने तरवारको कमै रहेन

हाँसो उनको फसाउने, पसो रहेछ पसो
पाहिल-पाहिल तढ्पिराछु म, हो
पाहिल-पाहिल तढ्पिराछु म, हो
रुप उनको नदेखिने, आगो रहेछ आगो
भित्र-भित्रै सल्किराछु म
हो, भित्र-भित्रै सल्किराछु म
बदनामी भयो माया, बदनामी भयो माया
दुनिया हसाउने सत्रुको कमै रहेन
सत्रुको कमै रहेन

धारिलो रहेछ, माया
पल-पल मै रेट्ने तरवारको कमै रहेन
तरवारको कमै रहेन

उनको मन त पग्लिदैन, ज्यानै दिदा पनि
सम्झैतामा हरिराछु म, हो, सम्झैतामा हरिराछु म
मुटु सोव्पें निष्ठुरिलाई, जुवा खेली जुवा
पहाड भन्दा भरी भाछु म, हो, पहाड भन्दा भरी भाछु म
अधेरी रैछ माया, अधेरी रैछ माया
जुनली मोटाउने औंसिको कमै रहेन
औंसिको कमै रहेन

धारिलो रहेछ, माया
पल-पल मै रेट्ने तरवारको कमै रहेन
तरवारको कमै रहेन
घर-बारको नामै रहेन, तरवारको कमै रहेन



Credits
Lyrics powered by www.musixmatch.com

Link