Daiba Tero Taraju

दैव तेरो तराजुको पाला ठीक भएन
दैव तेरो तराजुको पाला ठीक भएन
दुःख-सुख भाग लगाउने चला ठीक भएन
दुःख-सुख भाग लगाउने चला ठीक भएन
दैव तेरो तराजुको

सुखीलाई सुखै-सुख दुखीलाई चोटै-चोट
हो, सुखीलाई सुखै-सुख दुखीलाई चोटै-चोट
दैव तेरो नियतीमा किन यस्तो खोट?
दैव तेरो नियतीमा किन यस्तो खोट?
किन यस्तो खोट?
दैव तेरो तराजुको

पाउँ छटक फरक पर्दा केहि हुँदैन थ्यो
पाउँ छटक फरक पर्दा केहि हुँदैन थ्यो
भाग्यलाई दोष दिइ कोही रुदै न थ्यो
भाग्यलाई दोष दिइ कोही रुदै न थ्यो
कोही रुदै न थ्यो
दैव तेरो तरजुको

तँ नै त हो न्याय मुर्ती बराबरी पर्ने
तँ नै त हो न्याय मुर्ती बराबरी पर्ने
अभिभार तेरो नै हो सबको दुःख टार्ने
अभिभार तेरो नै हो सबको दुःख टार्ने
सबको दुःख टार्ने

दैव तेरो तराजुको पाला ठीक भएन
दुःख-सुख भाग लगाउने चला ठीक भएन
दुःख-सुख भाग लगाउने चला ठीक भएन
दैव तेरो तराजुको



Credits
Lyrics powered by www.musixmatch.com

Link