Jane Le Ta

जानेले त छाडि गयो
बच्नेले त बाँच्नै पर्यो

जानेले त छाडि गयो
बच्नेले त बाँच्नैपर्यो
अजम्बरी को छ यहाँ?
अजम्बरी को छ यहाँ?
संसारकै रीत मान्नै पर्यो
संसारकै रीत मान्नै पर्यो
जानेले त छाडि गयो

मर्नपनि सकिएन
मर्नपनि सकिएन, बाँच्न झनै सकस भयो
मर्नपनि सकिएन, बाँच्न झनै सकस भयो
सँगै बाँच्ने, सँगै मर्ने
हाम्रो बाचा के-के भयो
टारेर नटर्ने, टारेर नटर्ने भगवानको लिला यस्तो
मानिसको चोला रहेछ कर्कलाको पानी जस्तो

सपना हो कि? विपना हो यो?
सम्झि-सम्झि बाँच्नै पर्यो
अजम्बरी को छ यहाँ?
अजम्बरी को छ यहाँ?
संसारकै रीत मान्नै पर्यो
संसारकै रीत मान्नै पर्यो
जानेले त छाडि गयो

दैवको प्रहार त...
दैवको प्रहार त थाहा नदि हुँदो रैछ
दैवको प्रहार त थाहा नदि हुँदो रैछ
भारि मन बनाएर कति दिन त चल्दो रैछ
बाँचुन्जेल तेरो मेरो
बाँचुन्जेल तेरो मेरो, मरि लानु के पो रैछ
स्रद्धान्जली बाहेक दिन केनै पो सकिदो रहेछ

कुन जुनिमा भेट होला?
मनमा आशा साँच्नै पर्यो
अजम्बरी को छ यहाँ
अजम्बरी को छ यहाँ
संसारकै रीत मान्नै पर्यो
संसारकै रीत मान्नै पर्यो
सम्झि-सम्झि बाँच्नै पर्यो
मनमा आशा साँच्नै पर्यो



Credits
Lyrics powered by www.musixmatch.com

Link