Timi Aayenau

Hm-hm, hm-hm
Hm-hm, hm-hm
निसा-निसा-निसा
गमा-मग-रेगा

पात झरी रुखो भयो समी, तिमी आईनौ
तिमी आइनौ, तिमी आइनौ, तिमी आइनौ
मन यो डढी राख भयो अति, तिमी आएनौ
तिमी आएनौ, तिमी आएनौ, तिमी आएनौ
तिमी आएनौ, तिमी आएनौ

साँझ पर्यो दिन यो ढल्यो चराहरू फर्के बासमा
हो, आँशु सुक्यो, आश मर्यो, पासो अड्यो सासमा
पहिरो खस्यो, मनमा कति कति, तिमी आइनौ
तिमी आएनौ, तिमी आएनौ
तिमी आइनौ, तिमी आएनौ

तिम्रो लागि ज्यानै पनि हत्केलामा राखि दिन्थे म
हो, सँगै जिउने चाह बोकी तिम्रो बाटो सधैं कुर्थे म
सपना टुटी शुन्य भयो कति, तिमी आएनौ
तिमी आइनौ, तिमी आएनौ
तिमी आइनौ, तिमी आएनौ



Credits
Lyrics powered by www.musixmatch.com

Link