Jhel Bho Dherai

हो, बरै हो
हो, बरै हो, बरै
भो, बरै हो, मार्यो नि मायाले, मार्यो मायाले, मार्यो

झेल भो धेरै जिन्दगीमा
झेल भो धेरै जिन्दगीमा, झेलैझेल भो
मेरो माया उसको लागि हाँस्ने खेल भो
मेरो माया उसको लागि हाँस्ने खेल भो

झेल भो धेरै जिन्दगीमा
झेल भो धेरै जिन्दगीमा, झेलैझेल भो
मेरो माया उसको लागि हाँस्ने खेल भो
मेरो माया उसको लागि हाँस्ने खेल भो

के दुख्थ्यो र कलेजी यो रेट्दा करौँतीले?
यति साह्रो दुख्यो आज छाड्दा निष्ठुरीले
हो, के दुख्थ्यो र कलेजी यो रेट्दा करौँतीले?
यति साह्रो दुख्यो आज छाड्दा निष्ठुरीले
यति साह्रो दुख्यो आज छाड्दा निष्ठुरीले

कस्तो मायाजालमा पर्यो?
कस्तो मायाजालमा पर्यो? त्यही नै काल भो
मेरो माया उसको लागि हाँस्ने खेल भो
मेरो माया उसको लागि हाँस्ने खेल भो

आफू पर्यो सोझो नि हौ, मीठो गर्थ्यौ कुरा
मुखै मात्र मीठो रैछ, भित्र धारे छुरा
हो, आफू पर्यो सोझो नि हौ, मीठो गर्थ्यौ कुरा
मुखै मात्र मीठो रैछ, भित्र धारे छुरा
मुखै मात्र मीठो रैछ, भित्र धारे छुरा

जिउको नाश, धनको खती
जिउको नाश, धनको खती, यस्तो चाल भो
मेरो माया उसको लागि हाँस्ने खेल भो
मेरो माया उसको लागि हाँस्ने खेल भो

झेल भो धेरै जिन्दगीमा
झेल भो धेरै जिन्दगीमा, झेलैझेल भो
मेरो माया उसको लागि हाँस्ने खेल भो
मेरो माया उसको लागि हाँस्ने खेल भो
मेरो माया उसको लागि हाँस्ने खेल भो



Credits
Lyrics powered by www.musixmatch.com

Link