Mero Mayamathi

मेरो मायामाथि सन्देह नगर
म त जुनीजुनी तिमीसँगै हुन्छु
मेरो मायामाथि सन्देह नगर
म त जुनीजुनी तिमीसँगै हुन्छु

एकै थोपा आँसु तिमी रोए पनि
एकै थोपा आँसु तिमी रोए पनि
हजार आँसु रुँदै हजार मृत्यु मर्छु

आफ्नोभन्दा पनि तिम्रो माया गर्ने
सधैँ सँगै बाँच्ने, सँगसँगै मर्ने
आफ्नोभन्दा पनि तिम्रो माया गर्ने
सधैँ सँगै बाँच्ने, सँगसँगै मर्ने

जुन वाचा थिए, ती टुटाएको छैन
जुन वाचा थिए, ती टुटाएको छैन
पिरतीको वाचाबन्धन छुटाएको छैन

मेरो मायामाथि सन्देह नगर

नपत्याए आफ्नै मुटुसँग सोध
म त त्यही ढुकढुकीमा हुन्छु
नपत्याए आफ्नै मुटुसँग सोध
म त त्यही ढुकढुकीमा हुन्छु

एकै थोपा आँसु तिमी रोए पनि
एकै थोपा आँसु तिमी रोए पनि
हजार आँसु रुँदै हजार मृत्यु मर्छु

मेरो मायामाथि सन्देह नगर

साँच्चै भनौँ भने आफूसँग आफै छैन
तिम्रा मीठा मुस्कानसँगै हुन्छु
साँच्चै भनौँ भने आफूसँग आफै छैन
तिम्रा मीठा मुस्कानसँगै हुन्छु

एकै थोपा आँसु तिमी रोए पनि
एकै थोपा आँसु तिमी रोए पनि
हजार आँसु रुँदै हजार मृत्यु मर्छु

मेरो मायामाथि सन्देह नगर
म त जुनीजुनी तिमीसँगै हुन्छु

एकै थोपा आँसु तिमी रोए पनि
एकै थोपा आँसु तिमी रोए पनि
हजार आँसु रुँदै हजार मृत्यु मर्छु

मेरो मायामाथि सन्देह नगर



Credits
Lyrics powered by www.musixmatch.com

Link