Sangai Chhada Maya

सँगै छँदा माया दुख्या जस्तो लाग्दैनथ्यो
सँगै छँदा माया दुख्या जस्तो लाग्दैनथ्यो
टाढा हुँदा तीरले मुटु छिचोलेको जस्तो भो
लाउँदालाउँदै छुट्ने भए, बिछोडमा दुख्ने भए

खै, माया केलाई लाए भो र?
खै, माया केलाई लाए भो र?
खै, माया केलाई लाए भो र?
खै, माया केलाई लाए भो र?

वसन्तको मन्द हावा बग्छ उही श्वास रोकी
हो, वसन्तको मन्द हावा बग्छ उही श्वास रोकी
यतैकतै फेरि उनलाई भेट्छु भन्ने आस बोकी
आसैआसमा बाँच्ने भए, झुटो सपना साँच्ने भए

खै, माया केलाई लाए भो र?
खै, माया केलाई लाए भो र?
खै, माया केलाई लाए भो र?
खै, माया केलाई लाए भो र?

आज फेरि झझल्कोमा तस्वीर उही आयो
हो, आज फेरि झझल्कोमा तस्बिर उही आयो
जून रोएको शीतजस्तो परेलीमा आँसु ल्यायो
मन सधैँ दुखिरहे, आँखाभरि आँसु भए

खै, माया केलाई लाए भो र?
खै, माया केलाई लाए भो र?
खै, माया केलाई लाए भो र?
खै, माया केलाई लाए भो र?

सँगै छँदा माया दुख्या जस्तो लाग्दैनथ्यो
टाढा हुँदा तीरले मुटु छिचोलेको जस्तो भो
लाउँदालाउँदै छुट्ने भए, बिछोडमा दुख्ने भए

खै, माया केलाई लाए भो र?
खै, माया केलाई लाए भो र?
खै, माया केलाई लाए भो र?
खै, माया केलाई लाए भो र?



Credits
Lyrics powered by www.musixmatch.com

Link